काठमाण्डु – प्रहरीले १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । गंगबुबाट खटिएको प्रहरी टोलीले पवित्रनगरस्थित गेघा गेस्ट हाउस अगाडिबाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाका राहुल लम्साल, धादिङका ईश्वर मगर र पाँचथरका गणेश मैनाली रहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिए । उनीहरुको साथबाट स्कुटर, १० किलो…