कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । चितवन र विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको छ । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्ध छन् । उनमा गत कात्तिक ७…