काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र आइसोलेशनमा भर्ना भएका कोरोना संक्रमित बिरामीको लागि शुल्क निर्धारण गरेको छ । कोरोना भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक टेकु अस्पतालले गरेको हो । कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या भइ आईसीयूसँगै…