१३ करोडको आयोजना अलपत्र

प्यूठान – निर्माण थालनी भएको ३२ वर्ष पुग्दासमेत यहाँको सिँचाइ नहर निर्माण सम्पन्न हुन सकेको छैन । स्वर्गद्वारी नगरपालिका ५, ७ र ८ मा सिँचाइ गर्न करिब रु १३ करोड खर्चेको आयोजना अलपत्र भएको छ । लामो समयसम्म विभिन्न बहानामा शुरु हुँदै रोकिँदै गएको आयोजना पछिल्लो दुई आर्थिक वर्षमा वजेट विनियोजन नहुँदा अलपत्र परेको हो…