भक्तपुरमा १२ वर्षिय बालकले गरे झुण्डिएर आत्महत्या

भक्तपुर - भक्तपुरको सूर्यबिनायकमा १२ वर्षिय एक बालकले आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका–७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जनाउको छ । सन्देश आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनका बाबुले फेला पारका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय…