सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा : १३ जनाको मृत्यु, २८ वेपत्ता

धनगढी - आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परिएर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ । सनाखत भएकाहरुमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३…