काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान जारी गरेकाे छ । आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ । त्यसको केही प्रभाव नेपालमा पनि रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ…