पूर्वमन्त्री सिंहको निधन

सप्तरी – पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज (शुक्रबार) बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेको उनका…