पानीजहाज कार्यालयले १ करोड ४३ लाखको एसयूभी गाडी खरिद गर्ने

काठमाडौं – पानीजहाज कार्यालयले झण्डै डेढ करोडको कार किन्ने निर्णय गरेको छ । एकान्तकुनामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको पानीजहाज कार्यालयले झण्डै डेढ करोडको एसयूभी गाडी खरिद गर्ने भएको हो । १ करोड ४३ लाख ९८ हजार रुपैयाँ पर्ने उक्त गाडी खरिदका लागि कार्यालयले गत फागुन ८ गते टेण्डर आह्वान गरेको थियो । गाडी…