उमा केसी/रोल्पा – रोल्पामा अझै द्वन्द्वको त्रास मेटिएको छैन । विभिन्न ठाउँमा भेटिएका विस्फोटक पदार्थ तथा त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जाँदा रोल्पालीहरुमा त्रास फैलिएको हो । पछिल्लो पटक गत वैशाख १८ मा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ मैतिगातिनास्थित दुम्लाखोलामा भएको वम विस्फोटबाट चार बालबालिकाको मृत्युले रोल्पालीमा झनै भय थपिदिएको हो । शान्ति प्रक्रियापछिकै सबैभन्दा ठूलो…