घाँसी नेपालद्धारा टिका विद्या आश्रममा नि:शुल्क खाना वितरण

काठमाडौं - लामो समयदेखी शिक्षा क्षेत्रमा काम गरिरहेको संस्था घाँसी नेपालले सानेपास्थति टिका विद्या आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना संक्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी आश्रमद्वारा सञ्चालित नि:शुल्क खाना वितरण कार्यक्रमलाई सहायता होस् भन्ने हेतुले सोमबार घाँसी नेपालले खाद्यान्न सामग्री वितरण गरेको हो । आश्रमले प्रत्येक दिन…