काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेका छन् । बिहीबार न्यायपरिषद् बैठकले दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय गरेको हो। नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन्। प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष…