काठमाण्डु - नेपाल वार एशोसिएशन मानवअधिकार तथा जनसरोकार समितिले रूपन्देहीको मोतिपुरमा सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । समितिले बुधबार प्रेस विज्ञप्ति जारी गरी कुनैपनि बहानामा सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुन दुखद भएको जनाउदै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समितिले मृतकको परिवारलाई…