बैतडीको तारलमा  ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाण्डु - बैतडीको दोगडाकेदार गाउँपालिका–३ तारलमा  ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । डिलासैनीबाट सतबाँझतर्फ छुटेको अनटेस्ट  ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए…