काठमाण्डु – दक्षिण कोरियाको लागि पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य समेत रहेका लामाको कोरोना संक्रमणबाट बुधबार राति ११ बजे निधन भएको । प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या रहेका ६९ वर्षीय लामालाई दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा,…