काठमाण्डु – लोक सेवा आयोगले एकैपटक ठूलो संख्यामा शाखा अधिकृतको दरखास्त आह्वान गरेको छ । बुधबार आयोगले एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको विज्ञापनमा एक…