सुर्खेत – कर्णालीमा प्रहरी संरचना बनाउन प्रदेश सरकारले १० करोड रुपैयाँ खर्च गर्ने भएको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रहरी प्रतिष्ठान निर्माण, प्रहरी तालिम केन्द्र निर्माण र अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयलाई…