लकडाउनको आज ३४ औं दिन सडक सुनसान (फोटोफिचर)

काठमाडौँ - कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण विश्व नै त्रसित छ । बिश्वका थुप्रै देशहरुमा यसको संक्रमणको भयानक अवस्था देखिएको छ । यस्तैमा नेपालमा पनि आज लकडाउनको ३४ औँ दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । यसबीचमा नेपालमा ५२ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेको छ भने संक्रमित…