काठमाण्डु – विदेशबाट नेपाल आउने व्यक्तिले अब अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जानकारी दिए । प्रवक्ता डा. गौतमले भने, ‘नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिसकेका छौं ।’ क्वारेन्टाइन…