बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ । सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको छ भने बायानकोलुलाई चिलिनको प्रान्तिय समिति र स्थायी समितिबाट समेत हटाएको छ । त्यसैगरी सु डाझेले यस पहिले हुनान प्रान्तीय समितिका सचिवसमेत रहेका डु…