थाहा पाउनुहोस् अदुवा खाँदा पुग्ने यी पाँच फाइदाहरू 

काठमाण्डु - अदुवा  प्राय सबै नेपालीहरूको भान्सामा सहजै उपलब्ध हुने  मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भूत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।  अदुवा खाँदा यी फाइदाहरु हुन्छन् : खोकी कम लाग्छ…