घोराही नगर प्रहरी प्रमुख पन्थी पक्राउ

दाङ – घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । मापसे सेवन गरेर होहल्ला गरेपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई गएराति पक्राउ गरेको हो । मापसे सेवन गरेर होहल्ला गर्नुका साथै उनले घोराहीको शहिद गेट नजिकै रहेको शर्मा मोबाइल पसलमा ढुंगा हानेको समेत पाइएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले…