फेसबुकबाट जरायोको सुकुटी खान निम्ता गर्ने युवक पक्राउ

काठमाडौं – दाङमा सामाजिक सञ्जाल फेसबुकबाट जरायोको मासु खान निम्तो गर्ने एक जना पक्राउ परेका छन् । फेसबुकबाट जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको गढ्वा गाउँपालिका वडा नं. ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको हो । पुनले आफ्नो फेसबुकमा‘ ‘लकडाउनको सदुपयोग गराँै, मेरो घरमा जरायोको सुकुटी खान…