काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उदयपुर र जनकपुरमा एक/एक संक्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जकनपुरका १४ वर्षीय एक किशोरमा संक्रमण पोजेटिभ भेटिएको हो । यस्तै बिहीबार…