नेपालमा थप २ जना युवा कोरोना जितेर घर फर्किए

काठमाडौं – नेपालमा थप २ जना युवा कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको जनाएको छ । निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुने भने अर्का कञ्चनपुरका पुरुष भारतबाट…