काठमाडौं – २४ जना कोरोना संक्रमित भेटिएपछि उदयपुर जिल्ला सील गर्ने प्रदेश नम्बर १ को सरकारले निर्णय गरेको छ। प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने निर्णय भएको जानकारी दिए…