लकडाउनमा पनि ठूला आयोजना सञ्चालन हुने

 सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा लकडाउनको समयमा पनि ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरिएको छ। जिल्ला कोरोना सङ्‍कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सिन्धुपाल्चोकले लकडाउनका समयमा पनि ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेपछि सिन्धुपाल्चोकमा…