राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक ७ र ८ गते

काठमाण्डु – सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । यो बर्ष दशैं पर्व परेकाले कार्यक्रम कात्तिक ७ र ८ गतेका लागि तय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि कात्तिक २ र ३ गतेका लागि तय भएको थियो । सबै ७ सय ५३ वटै स्थानीय तहलाई मिति परिवर्तन भएकोबारे जानकारी…