कोरोना जितेर फर्किएका युवा भन्छन्ः ठिक हुन्छु भन्ने आत्मबल थियो !

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना सङ्क्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्केका छन् । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर बिदा गरे । अस्पतालबाट उनी एम्बुलेन्स चढेर अस्पतालबाट घर फिर्ता भएका थिए । भारतबाट आएका उनलाई गत…