सडकमा पैसा फाल्दै भागेका दुई महिलामा कोरोना परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो

काठमाडौं - सडकमा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेसंगै उनीहरुमा कोरोना पोजेटिभ देखिएको छ । कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी पैसा फालेर भागेका दुईजना महिलालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेसंगै उनीहरुमा आरडीटी परीक्षणमा कोरोना पोटेटिभ देखिएको हो । प्रादेशिक अस्पताल जनकपुर अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ।…