सिमिकाेट - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुख लगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडिमा रहेको विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालय प्रमुखको बस्ने एका कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ। आगो नियन्त्रणमा लिन…