१५औँ महाधिवेशनका विषय छिनोफानो गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ। यसअघि तिहार तथा छठ पर्वसमेत परेकाले कात्तिक १ गतेको अन्तिम पटक बसेको थियो । उक्त बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक बिहीबारका लागि तोकेको थियो । गत…