काठमाण्डुलाई पहिलो ओभरमा दुई सफलता, जितेन्द्रले लिए दुई विकेट

काठमाण्डु - एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्र्तगत उद्घाटन खेलमा अहिले काठमाण्डु किङ्स–११ र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पहिलो ओभरमा दुई विकेट गुमाएको छ । ललितपुरको पहिलो विकेटको रुपमा कप्तान कुशल भुर्तेल आउट भएका हुन् । उनी पहिलो ओभरको पहिलो बलमा…