मोहन पौडेल परासी – दशै शुरुभएसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सिमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मुख्य नाका बन्द गरेपनि सहायक बाटो र खेतको बाटो भएर नेपालीहरू किनमेलका लागि भारतीय बजार गईरहेका हुन् । सस्तो मूल्यमा दैनिक उपभोग्यका सामानलगायत चाडपर्वका लागि आवश्यक किनमेल गर्न…