काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २००८ , ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका छन् । आइतबार काठमाण्डु उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार…