सरकारले लियाे गुठी विधेयक फिर्ता

काठमाडौं – सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर मंगलबार सरकारले गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी छन् । गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले यस्तो निर्णय गर्न बाध्य भएको हो । धेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र…