रेबिज लागेर मृत्यु, शङ्कास्पद ४० जनालाई भ्याक्सिन दिइयो

गोरखा – गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । कुकुरले टोकेर स्थानीयवासी ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि मृत्यु संस्कारमा सहभागी हुने व्यक्तिहरु र मृतकका परिवारलाई रेबिजबिरुद्वको भ्याक्सिन लगाउन थालिएको हो । ‘रेबिज लागेका व्यक्तिको मृत्यु संस्कारमा सहभागी…