काठमाण्डु – नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या दुई लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिए । त्यस्तै…