चिकित्सक संघले फिर्ता लियो आन्दोलन

काठमाण्डु - नेपाल चिकित्सक संघले आज (आइतबार) देखि गर्ने भनेका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । शनिबार राति डा. केसी र सरकारबीच  ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट सरकार पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा…