शनिबार कस्ताे रहनेछ तपाईंको दिन ?

काठमाण्डु - वि.सं.२०७७ साल असोज २४ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १० तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ ।  स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ…