सशस्त्र प्रहरीद्धारा हनुमानगरबाट ठूलो परिमाणमा सुर्ती बरामद

सप्तरी – सप्तरीको हनुमानगर नगरपालिका–५ बाट सशस्त्र पहरीको टोलीले ठूलो परिमाणमा अवैध सूर्ती बरामत गरेको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । लकडाउनको मौका छोपी तस्करले ठूलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर डुङ्गाबाट भारत तर्फ लग्दै गरेको अबस्थामा कोशी नदीको पनारबाट सादा पोसाकमा खटिएको सशस्त्रको…