काठमाडौ - लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज आईतबार सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५०० ले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला…