घुस माग्ने ट्राफिक वृत गंगबुका ४ जना प्रहरी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका ४ जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउद रहेका छन् । उनीहरुले सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि आयोगद्धारा खटिएको…