काठमाडौं – मंगलबार बिहान १० बजे सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका आयोगका नायब सुब्बा बच्चु केसीले आत्महत्या गरेको खुलासा भएकाे छ । उनी मृत भेटिएको ठाउँ नजिकै सेल्फस नामक विषकाे बट्टा भेटिएको प्रहरीले जनाएको छ । उनी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर…