काठमाडौं – फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समाचार आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको जनाएको हो ।…