ओखलढुङ्गा – ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लकडाउनमा बसेका उपभोक्तालाई खानेपानी महसुलमा आधा रकम छुट दिने भएको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले सङ्कटको समयमा चैत महिनाभरिको खानेपानी महसुलमा ५०…