अध्ययन विदामा विदेश गएर हराएका कर्मचारी खोज्दै सरकार

काठमाण्डु – अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ । अध्ययन विदाको सुविधा लिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि सरकारले खोजी सुरु गरेको हो । अध्ययन विदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खोज्न थालेको हो । अध्ययन विदामा विदेश गएर…