काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशनथालेको छ । चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाईदा उठाई बढी भाडालिई टिकट काट्ने ५ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ। कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह,…