कञ्चनपुर – प्रधानमन्त्री नरेन्द्र मोदीले कोरना भाइरस संक्रमण रोकथामका लागि भारतमा २१ दिन लकडाउनको घोषणा गरेसँग नेपालीहरु अलपत्र परेका छन् । भारतले नेपालीलाई धमाधम नेपाल पठाउन सुरु गरेको हो । रोजगारीका लागि पुगेका नेपालीलाई क्वारेन्टाईनमा राख्नुको साटो भारतले उनीहरुलाई सीमा गन्तव्यसम्म पु¥याईरहेको छ । मंगलबार राती दिल्लीबाट निजी कम्पनीको गाडीमा ल्याएका ५० नेपाली अहिले बनबासमा…