नेकपा नेतृ शान्ता चौधरी कक्षा ११ मा भर्ना, कुन क्याम्पसमा पढ्दैछिन् ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन् । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईईमा) उत्तीर्ण भएपछि उनी बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् । कक्षा ११ मा भर्ना हुनका लागि शान्ता शुक्रबार विहान १० बजे नै रत्नराज्य मावि…